माथिल्लाे पेनस्टक जाने पहुँच मार्गमा पर्ने सुरुङ्गकाे ब्रेक थ्रु सम्पन्न ।

आयोजनाको माथिल्लो पेनस्टक (Vertical Shaft) र सर्ज साफ्टासम्म पुग्नको लागि यस सुरुङमार्ग निर्माण भएको हो । गत २०७४ असार १० शनिबार यस यस सुरुङमार्ग ब्रेक थ्रु भएको हो । आयोजनाले ठाडो सुरुङ  मार्ग  करिब ४ महिना अघिबाट निर्माण सुरु गरेको हो । यस सुरुको लम्वाई  ११० मिटर रहेको छ । आयोजनाले निर्माण गरेको यो दोस्रो सुरुङमार्ग हो ।